कार्यक्रमका दौरान पोखरा सभागृहमा एक्कासी आगलागी
पाेखरा | साउन १५, २०७९
फाइल तस्बिर
पोखरा । पोखरा सभागृहमा जारी दोहोरी प्रतियोगिताको फाइनल कार्यक्रममा स्टेजमुनिबाट एक्कासी आगलागी भएको छ ।
लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औँ जन्मजयन्तीको अवसरमा कल्याण नेपाल स्मृति प्रतिष्ठान नेपालले प्रतियोगिता गरिरहँदा विद्युत सर्ट भई आगो लागेको हो ।
भित्रैबाट सल्किँदै लागेको आगो स्टेजमुनी आइपुगेपछि थाह भएको हो । आगो लागेको देख्ने बित्तिकै आयोजकले नियन्त्रणमा लिँदा ठूलो क्षति हुन पाएन । आगालगीपछि केह समयको भागदौडपश्चात् हाल कार्यक्रम जारी छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

